- परोपकार, सद्का (दान) र अल्लाहको मार्गमा खर्च गर्न प्रोत्साहन ।
- राम्रा काममा खर्च गर्नु आफ्नो जीविकोपार्जनमा समृद्धिको ठूलो कारण हो र अल्लाहले सेवकलाई उसले खर्च गरेको प्रतिफल दिनुहुन्छ ।
- यो हदीसलाई रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो पालनकर्बाताट बयान गर्नुभएको छ, जसलाई 'हदीस कुदसी' वा 'हदीस-ए-इलाही' भनिन्छ । यसको शब्द र अर्थ दुबै अल्लाहको हो । तर, कुरआनका विशेषताहरू यसमा पाइँदैन, जस्तै: यसको तिलावत गर्नु, यसको लागि तहारत (शरीरको पवित्रता) प्राप्त गर्नु, उपासना आदि ।