- जुहरको नमाजअघि चार रकआत (सुन्नत) र फज्रको नमाजअघि दुई रकआत (सुन्नत)लाई नियमित रूपमा अदा गर्ने कुरालाई राम्रो मानिएको छ।
- सुन्नत र नफ्ल नमाजहरूलाई घरमा अदा गर्नु उत्तम मानिन्छ। यही कारणले आइशा (रजिअल्लाहु अन्हा)ले नबी (सलल्लाहु अलैहि वसल्लम)का घरमा अदा गरिने सुन्नत नमाजहरूको जानकारी दिनुभएको छ।