- हरेक फर्ज सलाह (अनिवार्य नमाज) पछि यो जिक्र पाबन्दीका साथ पढ्नु मुस्तहब हो ।
- एक मुस्लिम आफ्नो धर्ममा गर्व गर्दछ र काफिरहरूलाई नराम्रो लागे तापनि खुला रूपमा आफ्नो रीतिथिति पछ्याउँछ ।
- जब हदीसमा "दुबर अल-सलात" (नमाज पछि) शब्दहरू देखा पर्छन् र हदीसमा 'जिक्र' उल्लेख छ भने यसको अर्थ सलाम पछि हुनेछ, तर यदि दुवा उल्लेख छ भने यो सलाम भन्दा पहिले हुनेछ ।