- नम्रतापूर्वक नमाज पढ्नु र हृदयलाई उपस्थित राख्नुको महत्त्व । शैतानले नमाजमा बाधा पुर्याउने र शंका उत्पन्न गर्ने सक्दो प्रयास गर्छ ।
- जब शैतानले नमाजमा हृदयमा खराब विचारहरू उत्पन्न गर्छ, उसबाट अल्लाहको शरण खोज्नु र देब्रेपटि तीन पटक थुक्नु मुस्तहब हो ।
- जब जब साहाबहरू कुनै समस्याको सामना गर्थे, तिनीहरू अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ जान्थे र उहाँलाई समाधान गर्न आग्रह गर्थे ।
- साहाबाका हृदयहरू जीवित थिए र तिनीहरूको लक्ष्य परलोक थियो ।