- यो एक महत्त्वपूर्ण र व्यापक दुआ हो, किनभने यसमा यो संसार र परलोकको खराबीहरूबाट शरण खोजिएको छ ।
- कब्रकोको सजायको प्रमाण र यो वास्तविक हो ।
- फित्ना (परीक्षण) हरूको खतरा र तिनीहरूबाट बच्नको लागि अल्लाहको शरण खोज्ने महत्त्व ।
- दज्जालको आगमनको प्रमाण र उसका फित्ना (परीक्षण) हरू खतरनाक हुनेछन् ।
- अन्तिम तशाहुद पछि यो दुआ गर्नु मुस्तहब हो ।
- राम्रो कामपछि दुआ गर्नु मुस्तहब हो ।