- रुकुअबाट टाउको उठाउँदा भन्नु पर्ने जिक्रको उल्लेख ।
- रुकुअबाट उठेपछि एकदमै शान्तिपूर्ण तरिकाले सीधा उभिनु जरुरी छ । किनकि यो सम्पूर्ण जिक्र तब मात्र पढ्न सकिन्छ जब व्यक्ति पूर्ण शान्तिका साथ उभिएको हुन्छ ।
- प्रत्येक सलाहमा यो जिक्र पढ्नुपर्छ, चाहे त्यो अनिवार्य होस् वा नफल ।