- मस्जिदमा उपस्थित भई जमातका साथ नमाज नपढ्नु गम्भीर अपराध हो ।
- पाखण्डीहरू देखाउन र प्रख्यात हुनका लागि मात्र उपासना गर्छन् । त्यसैले मानिसहरुले देख्ने समयमा मात्र मस्जिद जान्छन् ।
- जमातका साथ इशा र फजरको नमाज पढ्नुमा ठूलो पुण्य छ र यी दुई नमाजमा मानिस घुँडा टेकेर हिँड्नु परे पनि आउनु पर्छ ।
- ईशा र फजरको नमाजको पालना गर्नु भनेको पाखंडबाट सुरक्षाको प्रमाण हो र यी दुई नमाजमा नआउनु मुनाफिक/पाखण्डीको लक्षण हो ।