- इस्लाममा नमाजको महत्त्व र समयमानै नमाज पढ्न वा छुट्यो भने कजा (पछि पढ्नु) गर्नमा अल्छी वा लापरवाही नगर्न चेतावनी ।
- कुनै वैध कारण बिना नमाजलाई निर्धारित समयबाट जानाजानी ढिलो गर्न अनुमति छैन ।
- बिर्सने व्यक्तिले याद आउनसाथ र सुतेको व्यक्तिले उठ्दा अनिवार्य रुपमा नमाज पढ्नु पर्छ ।
- निषेधित समयमा पनि छुटेको नमाज तुरुन्तै पढ्नुपर्छ ।