- नमाजमा सात अंगहरूमा सजदा गर्नु अनिवार्य छ ।
- नमाजमा कपडा र कपाल बाँध्न निषेध गरिएको छ ।
- शान्तपूर्वक नमाज पढ्नु वजिब हो । अर्थात सज्दाका सातै अंगहरू भुइँमा राखेर त्यसमा पढ्नु पर्ने प्रमाणित जिक्र र दुआलाई सन्तुष्टिपूर्वक पढ्नुपर्छ ।
- कपाल नबाँध्न प्रतिबन्ध पुरुषहरूको लागि हो । यसमा महिलाहरु आउँदैनन् । किनकि नमाजको समयमा महिलाहरुलाई आफुलाई ढाक्न आदेश दिइएको छ ।