- यदि सूरह फातिहा पढ्ने शक्ति छ भने अरू केही पढ्दा पर्याप्त हुन्न ।
- यदि कुनै रकाअतमा सूरह फातिहा पढिएन भने त्यो रकाअत अमान्य हुन्छ, चाहे त्यो जानाजानी, अज्ञानता वा बिर्सेर होस्, किनभने यो नमाजको एउटा रुक्न (स्तम्भ) हो र रुक्नलाई कदापी छोड्न सकिदैन ।
- यदि मुक्तदीले इमामलाई रुकुको अवस्थामा भेट्टाउँछ भने सूरह फातिहा पढ्नु माफ छ ।