- पापको प्रायश्चित केवल त्यो नमाजले हुन्छ, जसको लागि राम्रोसँग वुजू गरिन्छ र अल्लाहको प्रसन्नता प्राप्त गर्नको लागि पूर्ण नम्रताका साथ नमाज पढिन्छ ।
- इबादत (उपासना) मा लगनशील हुनुको सद्गुण, किनभने यो साना पापहरूको क्षमाको कारण हो ।
- राम्रोसँग गरेको वुजू र नम्रताका साथ पढेको नमाजको सद्गुण ।
- साना पापहरूको प्रायश्चितको लागि ठूला पापहरूबाट बच्नको महत्त्व ।
- ठूला पापहरू तौबा (पश्चात्ताप) बिना प्रायश्चित हुन सक्दैन ।