- कर्महरू अल्लाहको प्रेम अनुसार आपसमा भिन्न हुन्छन् ।
- उत्कृष्ट कर्म गर्न मुस्लिमलाई प्रोत्साहन ।
- सबैभन्दा राम्रो कार्य के हो ? यस प्रश्नको जवाफमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले व्यक्ति, परिस्थिति र प्रश्नकर्ताका लागि जुन कर्म सबैभन्दा बढी लाभदायक थियो उसलाई त्यही जवाफ दिनुहुन्थ्यो ।