- जमातका साथ नमाज पढ्नु वाजिब हो, किनकि छूट वाजिब र अनिवार्य कुरामा मात्र दिइन्छ ।
- उहाँको भनाइ ‘फअजिब्’ (सलाहको लागि बोलाउनेको आह्वानलाई स्वीकार गर्नुहोस्) ले अजान सुन्ने व्यक्तिको लागि मस्जिदमा जानु र नमाज पढ्नु अनिवार्य हो भन्ने कुरा स्पष्ट हुन्छ । किनभने आदेश मूलतः वाजिब कुराको लागि हुन्छ ।