- महिनावारी सकिएपछि महिलाले अनिवार्य रूपमा नुहाउनु पर्छ ।
- इस्तीहाजह (रोग) को शिकार भएकी महिलाले अनिवार्य रूपमा नमाज पढ्नु पर्छ ।
- हैज : एक प्राकृतिक रक्त हो, जुन वयस्क महिलाको पाठेघरबाट योनीको माध्यमबाट निश्चित दिनहरूमा निस्कने प्रक्रियालाई महिनावारी वा रजस्वला भन्ने गरिन्छ ।
- इस्तिहाजा: पाठेघरको खाडलबाट नभई यसको माथिल्लो भागबाट असामयिक रगत बग्नु हो ।
- महिनावारीको रगत र इस्तीहाजाको रगतमा फरक के छ भने महिनावारीको रगत कालो, बाक्लो र दुर्गन्धको हुन्छ, जबकि इस्तीहाजाको रगत रातो, पातलो र गन्धरहित हुन्छ ।