- अली बिन अबू तालिब (रजियल्लाहु अन्हु) को सद्गुण, हया (लज्जा) का बावजुद उलने अरुको माध्यमबाट भए पनि प्रश्न सोधे ।
- फतवा (प्रश्न) सोध्न प्रतिनिधि नियुक्त गर्न अनुमति छ ।
- आवश्यकता अनुसार आफ्नो बारेमा लाज लाग्ने कुरा अरुलाई बताउन जायज हो ।
- मजी अपवित्र हो, शरीर र कपडा दुवैबाट यसलाई धुनु वाजिब हो ।
- मजी निस्कियो भने वुजू भङ्ग हुन्छ ।
- अर्को हदीसमा उल्लेख भएकोले अण्डकोष र गुप्तांग दुवै धुनु वाजिब हो ।