- सरसफाइ र शुद्धतामा इस्लामको चासो र ध्यानाकर्षण ।
- जुमाको सलाहको लागि नुहाउनु मुस्तहब हो ।
- टाउको शरीरमा समावेश भए पनि यसको महत्व देखाउनको लागि यसलाई छुट्टै उल्लेख गरिएको छ ।
- जसको शरीरबाट दुर्गन्ध आउँछ जसले मानिसहरूलाई असहज हुन्छ, उसले नुहाउनु अनिवार्य हो ।
- शुक्रबारको महत्व र पुण्यले गर्दा जुमा अघि नुहाउनु अफजल (उत्कृष्ट) हो ।