- यस हदीसले दाँत माझ्नुको महत्व र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो समुदायलाई धेरै भन्दा धेरै मिस्वाक (दाँत सफा) गर्न प्रोत्साहित गर्नु भएको छ भन्ने कुरा स्पष्ट हुन्छ ।
- अराक (पीलु) रुखको डाँठबाट मिस्वाक गर्नु उत्तम हो, तर यसको सट्टा अन्य हाँगाको दतिवन र मन्जनको प्रयोग पनि पर्याप्त हुनेछ ।