/ जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) शौचालयबाट बाहिर निस्कनुहुन्थ्यो, तब उहाँ यो दुआ भन्नुहुन्थ्यो: “गुफ्रानक”, अर्थात् हे अल्लाह! म तपाईसँग माफी चाहन्छु ।...

जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) शौचालयबाट बाहिर निस्कनुहुन्थ्यो, तब उहाँ यो दुआ भन्नुहुन्थ्यो: “गुफ्रानक”, अर्थात् हे अल्लाह! म तपाईसँग माफी चाहन्छु ।...

उम्मुल-मुमिनीन(आस्थावानहरूकि आमा) आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) शौचालयबाट बाहिर निस्कनुहुन्थ्यो, तब उहाँ यो दुआ भन्नुहुन्थ्यो: “गुफ्रानक”, अर्थात् हे अल्लाह! म तपाईसँग माफी चाहन्छु ।
अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्

Explanation

जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) शौचालयबाट दिसापिसाब गरेर बाहिर आउनुहुन्थ्यो, तब उहाँ यो दुआ भन्नुहुन्थ्यो: “गुफ्रानक”, अर्थात् हे अल्लाह! म तपाईसँग माफी चाहन्छु ।

Hadeeth benefits

  1. शौचालयबाट बाहिर निस्केपछि “गुफ्रानक” भन्नु मुस्तहब हो ।
  2. नबी (सल्लल्लाहु अलैहि वसल्लम) हरेक अवस्थामा अल्लाह सगँ माफी माग्नुहुन्थ्यो ।
  3. दिसापछि माफी माग्नुको कारण के हो? यसको जवाफ: अल्लाहले प्रदान गर्नुभएका अनगिन्ती आशीर्वादहरूप्रति कृतज्ञताको कमी, जस्तै उहाँले एक पीडादायी चीजबाट सहजै मुक्ति दिनुभयो । अर्को भनाइ : दिसा गरिरहेको समयमा उहाँको सम्झनाबाट बेवास्ता भएकोले म उहाँसँग माफी माग्दछु ।