- वुजू गर्दा एक श्वासद्वारा नाकमा पानी तान्नु पर्छ, जसलाई 'इस्तिनशाक' भनिन्छ र त्यसैगरी अर्को श्वासद्वारा पानी छाड्नु पर्छ, जसलाई 'इस्तिनसार' भनिन्छ ।
- इस्तिन्जाका लागि बिजोर संख्याको ढुङ्गा प्रयोग गर्नु मुस्तहब हो ।
- राति सुतेर उठेपछि दुवै हात तीन पटक धुनु पर्छ ।