- अपवित्र भएको अवस्थामा नमाज स्वीकृत हुँदैन, ठूलो अपवित्रतामा नुहाउनु पर्छ र सानो अपवित्रतामा वुजू गर्नुपर्छ ।
- वुजू मुखमा पानी हालेर मुख भित्र घुमाउने र बाहिर फाल्ने, त्यसपछि नाक भित्र पानी तानेर बाहिर फाल्ने र नाक सफा गर्ने, त्यसपछि आफ्नो मुख तीन पटक धुने, त्यसपछि दुवै हात कुहिनो सहित तीन पटक धुने, त्यसपछि पूरै टाउको एक पटक मसह गर्ने (घस्ने) र त्यसपछि दुवै खुट्टा घुँडासहित तीन पटक धुने कार्यलाई भनिन्छ ।