- पानी अपवित्र हुन्छ जब फोहोर मिलेर त्यसका ३ वटा गुण हरूमध्ये कुनै एउटा बदलिन्छ । चाहे त्यसको रङ्ग होस वा स्वाद अथवा त्यसको गन्ध होस् । यो हदीसमा सामान्य अवस्थालाई मद्देनजर राखेर भनिएको हो, यही नै हो भनिएको होइन ।
- उलमाको यो कुरामा सहमति छ कि जब फोहोर परेर बदलाउ आउँछ, त्यो पानी धेरै भए पनि वा थोरै भए पनि अपवित्र हुन्छ ।