- समुद्री मरेको जनावर हलाल हुन्छ । यहाँ "मरेको " भन्ने शब्दबाट समुद्रमा बस्ने जनावरहरू भन्न खोजिएको हो , जुन केवल समुद्रमै बाँच्न सक्छन् ।
- प्रश्नकर्ता (सोध्ने व्यक्तिलाई) उसको प्रश्न भन्दा बढी उत्तर दिनु, पूर्णरूपमा बुझाउनका लागि हो ।
- पानी, जब त्यसको स्वाद वा रङ्ग अथवा त्यसको गन्ध कुनै पवित्र वस्तु मिल्नाले बदलियो भने त्यसको पवित्र गर्न सक्ने क्षमता बाँकी रहन्छ जब सम्म पानीको वास्तविकता बाकि रहेको हुन्छ । चाहे त्यसको नुनिलोपना, तातोपना वा त्यसको चिसोपनामा बदलिए पनि पानी पवित्र नै रहन्छ ।
- समुद्रको पानीले सानाठुला सबै अपवित्रता लाई हटाउँछ र शरीर अथवा कपडा आदीमा लागेको फोहोर पनि हटाउन सकिन्छ ।