- साना बच्चाहरूलाई तौहीद (एक इश्वरवाद), आचरण र धर्मका अन्य पक्षहरू सिकाउने प्रोत्साहन ।
- मानिसलाई उसको कर्मको प्रकृति अनुसार इनाम दिइनेछ।
- केवल अल्लाहमा भरोसा गर्ने र उहाँ बाहेक अरु कसैमा नगर्ने आदेश, किनकि उहाँ सर्वोत्कृष्ट व्यवस्था गर्नुहुन्छ ।
- अल्लाहको निर्णय र भाग्यमा आस्था राख्नु र त्यसमा सन्तुष्ट हुनु, किनभने अल्लाहले सबै कुरालाई पूर्वनिर्धारित गर्नुभएको छ ।
- जसले अल्लाहको आदेशलाई बेवास्ता गर्छ, अल्लाहले उसलाई नष्ट गर्नुहुन्छ र उसको रक्षा गर्नुहुने छैन ।