- इखलास [निष्ठा] अनुशरण गर्नु को प्रेरणा, किनकि अल्लाहले केवल ती कार्यहरू स्वीकार गर्नुहुन्छ जुन उहाँको खुशी प्राप्त गर्ने उद्देश्यले गरिन्छ ।
- यदि कुनै व्यक्तिले अल्लाहको निकटता प्राप्त गर्ने कार्यहरू केवल आदतको रूपमा गर्छ भने, उसले कुनै प्रतिफल प्राप्त गर्दैन । जबसम्म उसले अल्लाहको निकटता प्राप्त गर्ने नीयत गर्दैन ।