- यस हदीसले जाहिलियाको युगमा गरेका कर्महरूप्रति सहाबा (रसूलका साथीहरू) पनि चिन्तित र भयभीत थिए भन्ने कुरा प्रष्ट पार्छ।
- यस हदीसले इस्लाममा अडिग र दृढ रहन प्रोत्साहन दिन्छ।
- यस हदीसबाट इस्लाममा प्रवेश गर्नुको महत्व बारे र यसले अघिल्लो सबै पापहरू क्षमा हुन्छन् भनि थाहा हुन्छ।
- मुनाफिक (पाखण्डी) र मुर्तद (धर्मत्यागी) हरू इस्लाम स्वीकार गर्नु अघि जाहिलियाको कर्म र पछि गरेका सबै पाप-कर्महरूप्रति जवाफदेह हुनेछन्।