- यस हदीस बाट तौहीद (एकेश्वरवाद) को महत्व र जसले अल्लाहसँग कसैलाई साझेदार नगरी ईमानको अवस्थामा मर्छ भने ऊ स्वर्गमा प्रवेश पाउँनेछ भन्ने कुरा स्पष्ट हुन्छ ।
- यस हदीसमा शिर्कको गम्भीरता र जसले शिर्क (अल्लाहसँग कसैलाई साझेदार बनाएको) अवस्थामा मर्छ भने ऊ नरक प्रवेश पाउँनेछ भन्ने कुरा उल्लेख गरिएको छ ।
- एकेश्वरवादी (तौहीद) पापीहरू अल्लाहको इच्छाको अन्तर्गत हुनेछन् । उहाँले चाहनु भए भने तिनीहरू दण्डित हुनेछन् वा उहाँको इच्छा अनुसार तिनीहरूलाई क्षमा प्रदान गरिनेछ, त्यसपछि अन्ततः स्वर्गमा जानेछन्।