- हदीसमा उल्लेखित तरिका अनुसार सलाम गर्नु मुस्तहब (राम्रो) हो । तर यदि पैदल यात्रीले सवारलाई सलाम (अभिवादन) गर्छ भने जायज छ।
- हदीसमा उल्लेखित तरिका अनुसार सलाम फैलाउनु प्रेम र सद्भावको एक कारण हो ।
- यदि तिनीहरू समान अवस्थामा छन् भने तिनीहरूमध्ये जसले सलाम गर्नमा पहल गर्छ, ऊ उत्कृष्ट हो ।
- इस्लामको पूर्णता भनेको यसमा मानिसहरूलाई आवश्यक पर्ने सबै कुराहरू समावेश छन् ।
- सलाम गर्ने शिष्टाचार सिकाउने र प्रत्येक हकवालालाई उसको हक दिने ।