- परलोकमा मानिसको गन्तव्य अनन्तकालको लागि स्वर्ग वा नर्क हुनेछ ।
- यसमा न्यायको दिनको त्रासबारे र त्यो दिन पीडा र पश्चात्तापको दिन हुनेछ भन्ने कुराको गम्भीर चेतावनी दिइएको छ ।
- यस हदीसमा स्वर्गवासीहरू सधैं खुसी हुनेछन् र नर्कवासीहरू सधैं दुःखी हुनेछन् भन्ने कुराको वर्णन छ ।