- नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई प्रदान गरिने जलाशय भनेको वास्तवमा पानीको एक विशाल भण्डार हो, जसको पानी उहाँका मुमिन उम्मती (आस्थावान अनुयायी) हरूले न्यायको दिन पिउन सक्नेछन् ।
- जसले यस जलाशय बाट पानी पिउनेछ, उसले आनन्द प्राप्त गर्ने छ र फेरि कहिल्यै तिर्खा लाग्ने छैन ।