- मानिसहरूको आलोचनाको डरले सत्यलाई त्याग्नु हुँदैन। ।
- नबी (सल्लल्लाहु अलैहि वसल्लम) केवल सही बाटो देखाउने र निर्देशन दिने अधिकार राख्नुहुन्थ्यो, इस्लाम स्वीकार गराउने अधिकार उहाँसँग थिएन।
- काफिर बिरामीलाई इस्लाममा आमन्त्रण गर्ने उद्देश्यले भेट्न अनुमति छ ।
- नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हरेक परिस्थितिमा अल्लाहको धर्म तर्फ आह्वान गर्न अवसरको उपयोग गर्नुहुन्थ्यो ।