- भाग्य र अल्लाहको निर्णय प्रति विश्वास गर्नु अनिवार्य छ ।
- तकदीर (भाग्य) प्रति आस्था राख्नु भनेको अल्लाहलाई सबै कुराको सर्वज मान्नु, र उहाँले यी कुराहरू लौहुल-महफूज (सुरक्षित पाटी) मा लेख्नुभएको छ, र संसारमा जे पनि भइरहेको छ अल्लाहको इच्छाले भइरहेको छ र उहाँले नै रचना पनि गर्नुहुन्छ भन्ने आस्थामा विश्वास राख्नु हो।
- आकाश र पृथ्वीको सृष्टि हुनुअघि नै भाग्य लेखिएको हो भन्ने आस्थामा विश्वासले मानिसमा सन्तुष्टि र समर्पणको भावना जगाउँछ।
- आकाश र पृथ्वीको सृष्टि हुनु अघि अल्लाहको अर्श (आसन) पानी माथि थियो ।