- इस्लाम धर्म पृथ्वीको सबै भागहरूमा फैलिनेछ भनेर मुस्लिमहरूलाई खुशीको खबर ।
- इज्जत र महिमा इस्लाम र मुस्लिमहरूको लागि हो र अपमान कुफ्र र काफिर (अविश्वासी) को लागि हो ।
- यसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहको साँचो दूत हुनुहुन्छ भन्ने कुराको प्रमाण छ, किनभने उहाँले भनेको कुरा जस्ताको त्यस्तै भयो ।