- असल मानिसको संगत गर्ने र उनीहरुलाई छनोट गर्ने आदेश र खराब मानिसको संगत गर्न निषेध ।
- उहाँले आफन्तको सट्टा साथी रोज्नु भन्नुभएको छ; किनकि साथी रोज्न मानिसको हातमा छ, तर दाजुभाइ र आफन्तलाई रोज्ने अधिकार हामीसँग हुँदैन ।
- सोच र चाहनाले मात्र साथी रोज्न सकिन्छ ।
- एक व्यक्तिले आस्थावानको संगतमा आफ्नो धर्मलाई बलियो बनाउँछ र पापीहरूको संगतमा कमजोर बनाउँछ ।