- यस हदीसमा, काफिर र अवज्ञाकारीहरूको नक्कल गर्न विरुद्ध चेतावनी दिइएको छ ।
- असल र भद्र व्यक्तिहरुको अनुकरण र अनुसरण गर्न प्रेरणा ।
- बाहिरी अनुरूपताले भित्री प्रेमलाई दर्शाउछ ।
- मानिस आफ्नो प्रतिरूप र स्वभाव अनुसार प्रतिज्ञा र पापको हकदार हुनेछ ।
- धार्मिक मामिला र विशेष कुराहरूमा काफिरहरूको नक्कल गर्न निषेध गरिएको छ । तर ज्ञान र सीप सिकाउने जस्ता अन्य विषयहरूमा उनीहरूको नक्कल गर्नु यो चेतावनीको दायरा भित्र आउँदैन ।