- राम्रो काम र सही मार्गदर्शन गर्न प्रेरणा ।
- राम्रो कामको लागि प्रेरणा, किनभने यसले मुस्लिम समाजलाई बलियो र पूर्ण बनाउँछ ।
- अल्लाहको अपार कृपा ।
- यो हदीस एक आम नियम र सिद्धान्त हो र सबै राम्रा कामहरू यसमा समावेश छन् ।
- जब कुनै मान्छे माग्ने व्यक्तिको आवश्यकता पूरा गर्न असमर्थ हुन्छ, तब उसलाई सहायता प्राप्त हुने सम्भाव्य सही मार्गनिर्देशन गर्नुपर्छ ।