- जबसम्म हाकिमहरूले अल्लाहको अवज्ञा गर्ने कुनै पनि कुराको आदेश दिँदैनन्, तिनीहरूको आदेशको पालना गर्नु अनिवार्य छ ।
- यस हदीसमा, मुस्लिम हाकिमको अवज्ञा र मुस्लिम समुदायबाट अलग हुने विरुद्ध कडा चेतावनी दिइएको छ । यदि कुनै व्यक्ति यस्तो अवस्थामा मर्यो भने, ऊ जाहिलियत (इस्लाम पूर्व) का मानिसहरूको मृत्यु मर्द्छ ।
- यस हदीसमा जातपातमा आधारित युद्ध निषेध गरिएको छ ।
- वाचा पूरा गर्नु वजिब (अनिवार्य) हो ।
- इमाम (हाकिम) को आज्ञाकारिता र जमातसँग मिलेर बस्नुका धेरै फाइदाहरू छन् । यसले शान्ति र सद्भावको वातावरण सिर्जना गर्दछ र सबै कुरा ठीक रहन्छ ।
- जाहिलित युग (इस्लाम पूर्व) का मानिसहरूको नक्कल गर्न निषेध ।
- मुस्लिम समुदायसँग अनिवार्य रूपमा आबद्ध रहन आदेश ।