- शैतानी वस्वसा (कुविचार) र चालहरूबाट टाढा रहनुपर्छ र त्यसको बारेमा सोच्नु हुँदैन साथै त्यसबाट जोगिन अल्लाह सँग वहाँको शरण प्राप्ति निमित्त प्रार्थना गर्नुपर्छ ।
- मानिसको हृदयमा धर्म विरुद्ध जुनसुकै वस्वसा (कुविचार) उत्पन्न हुन्छ, त्यो शैतानबाट हुन्छ ।
- अल्लाहको अस्तित्व बारे चिन्तन गर्न निषेध गरिएको छ, र उहाँका सृष्टिहरू र निसानीहरूमाथि विचार गर्न प्रोत्साहित गरिएको छ।