- इख्लास; अल्लाहको प्रसन्नता प्राप्त गर्न विशुद्ध रूपमा कर्म गर्नु आवश्यक छ । पाखण्ड र कपटबाट होसियार हुनुपर्छ ।
- आफ्ना अनुयायीप्रति रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को असीम कृपा र उनीहरूको मार्गदर्शन र परोपकारिता गर्ने उत्सुकता ।
- जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सहाबाहरूलाई सम्बोधन गर्दा यति चिन्तित हुनुहुन्थ्यो, जो उत्कृष्ट पिढी र सबै धर्मी मानिसहरू थिए, तब पछिका मानिसहरूप्रतिको डरको अझै बढी छ ।