- कसैले कसम खान न भने पनि समाचार पुष्टि गर्न कसम खान अनुमति छ, चाहे त्यो भविष्यसँग सम्बन्धित भए पनि ।
- कसम खाइसकेपछि “इन् शा अल्लाह” भनी अपवाद गर्न पाइन्छ र यदि कसमसँग अपवाद गर्ने नियत गरिन्छ र कसमसँग जोडिएको हो भने कसम तोड्नेमाथि कफफारा अनिवार्य हुँदैन ।
- जब कुनै व्यक्तिले कसम खान्छ र त्यसपछि कसम भन्दा राम्रो कुरा देखेमा आफ्नो कसम तोडेर प्रायश्चित गर्न प्रोत्साहन ।