- कसम र प्रतिज्ञा मा जुन सम्मान र आदर को भाव हुन्छ, त्यसको योग्य मात्र अल्लाह हुनुहुन्छ, त्यसैले अल्लाह र उहाँका नाम तथा विशेषताहरू बाहेक अरू कसैको कसम खान अनुमति छैन ।
- सहाबा (साथी) हरू असल कुराको आदेश दिन र नराम्रो कामबाट अरुलाई रोक्न तत्पर रहनु हुन्थ्यो । विशेषगरी शिर्क वा कुफ्र जस्ता गलत कार्यको रोकथाममा ।