- मस्जिदमा प्रवेश गर्दा र बाहिर निस्कँदा उक्त दुआहरू पढ्नु मुस्तहब हो ।
- मस्जिदमा प्रवेश गर्दा दया र मस्जिद छोड्दा अनुग्रह विशेष रूपमा उल्लेख गरिएको छ । किनभने प्रवेश गर्ने व्यक्ति अल्लाह र स्वर्ग नजिक ल्याउने गतिविधिहरूमा संलग्न हुन जान्छ, त्यसैले दयाको उल्लेख अनुकूल थियो र जो बाहिर निस्कन्छ ऊ जीविकोपार्जनको खोजीमा सक्रीय भैहाल्छ, त्यसैले यहाँ अनुग्रह उल्लेख गर्नु उपयुक्त छ ।
- मस्जिदमा प्रवेश गर्ने र मस्जिद छोड्ने इरादा गर्दा यी अजकारहरू
- पढ्नुपर्छ ।