- शरण खोज्नु पनि उपासना हो अर्थात, अल्लाह, उहाँको नाम वा उहाँका गुणहरूमा शरण लिनु ।
- अल्लाहको वचनमा शरण लिन अनुमति छ । किनभने अल्लाहको वचन उहाँको गुणहरू मध्ये एक हो । जबकि कुनै पनि प्राणीको शरण वा आश्रय लिनु मान्य छैन, किनभने यो शिर्क हो ।
- यस दुआ (प्रार्थना) को फाइदा र आशिष् ।
- अजकार/ दुवाहरु (प्रार्थना) द्वारा आफ्नो सुरक्षा खोज्दा अल्लाहले सेवकलाई हरेक हानी नोक्सानी (खराबी) बाट जोगाउँछन् ।
- अल्लाह बाहेक जिन्न, जादूगर वा धोकेबाज आदिको शरण लिनु शिर्क हो ।
- सामान्य अवस्थामा वा यात्राको क्रममा कतै ओर्लँदा दुआ पढ्नु सुन्नत हो ।