- यस जिक्रको (प्रार्थना) महत्व यो हो कि यसमा अल्लाह मात्र उपासना र प्रशंसा योग्य हुनुहुन्छ, सम्पूर्ण राज्य र शक्तिको मालिक उहाँ नै हुनुहुन्छ भनेर बयान गरिएको छ ।
- जसले यो जिक्र एकैसाथ लगातार पढ्छ वा विभिन्न समय अन्तरालमा पढ्छ, दुबै हालमा यो इनामको हकदार हुनेछ।