- जसले अल्लाह बाहेक अरु कसैमा भरोसा गर्छ, अल्लाहले उसलाई उसको नियत विपरीत व्यवहार गर्नुहुनेछ ।
- ताबीज लगाउनु हानि र दुष्टताबाट बच्ने कारण हो भनी विश्वास गर्नु सानो शिर्क हो, तर यसले स्वयम फायदा गर्छ वा हानिबाट जोगाउछ भनेर विश्वास गर्नु भने ठूलो शिर्क हो ।