- मान्छेसित अल्लाहका लागि माया भए बताउने अनुमति
- हरेक फर्ज र नफ्ल नमाजहरू पछि यो दुआ पढ्नु मुस्तहब हो
- दुआमा यति थोरै शब्दहरू भएता पनि यस लोक र परलोकमा आवस्यक कुरा छन् ।
- अल्लाहका लागि गरिएको मायाको लाभमा सत्य बारेमा खोजी गर्नु र एक अर्कालाई सम्झाउनु र पुण्य र संयमतामा सहयोग गर्नु हो ।
- तैयबी भन्नु हुन्छ : अल्लाहको जिक्र ( जप) छाती ( मन ) प्रफुल्ल हुन थाल्नु हो । अनि उहाँको आभार वरदानहरू हासिल गर्ने एउटा तरिका हो । फलत: उत्तम उपासना ती कुराहरूबाट बचाउने एउटा तरिका हो जो कुराहरू अल्लाह देखि हटाउने हुन्छन् ।