- दीन ( इस्लाम)सबै भन्दा महत्त्वपूर्ण कुरा हो । यसै कारण अल्लाहका नबीले यसैबाट दुआ शुरू गर्नु भएको छ ।
- दीन ( धर्म) मानवको संरक्षक हो । यसले उसलाई हरेक कुकर्मबाट रोकेको हुन्छ ।
- यसलोक को र परलोकको सुधारका निमित्त सांसारिक चीजहरूका बारेमा दुआ माग्न सकिन्छ ।
- दीन (धर्म)मा विकारका डरले मर्न पाए हुन्थ्यो भन्नु वा अल्लाह तआलासित शहादतको मृत्यु माग्नु खराब कुरा होइन ।