- "नबी (सल्लल्लाहु अलैहि वसल्लम) को आफ्ना पालनकर्तासामु विनम्रता र दीनता, अनि उम्मतलाई पनि त्यही अपनाउन सिकाउनु।
- "धर्ममा दृढता र सिधा मार्गमा अडिग रहनुकाे महत्त्व, किनकि अन्त्य नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ।"
- धर्ममा अडिग रहन दासले आँखा झिम्काउन बराबर पनि अल्लाहदेखि निरपेक्ष हुन सक्दैन ।
- नबी (सल्लल्लाहु अलैहि वसल्लम) को पालना गर्दै यो दुआ धेरै पढ्न प्रोत्साहन ।
- इस्लाममा दृढता सबैभन्दा ठूलो वरदान हो, जसको लागि दासले प्रयास गर्नुपर्छ र आफ्नो पालनकर्तालाई धन्यवाद दिनुपर्छ ।