- दुआ उपासनाको मुख्य रूप हो, त्यसैले अल्लाह बाहेक अरू कसैसित दुआ माग्नु अनुमति छैन ।
- दुआमा दासताको वास्तविकता, अल्लाह निरपेक्ष र शक्तिशाली हुनुहुन्छ भन्ने कुराको पहिचान र उहाँप्रति सेवकको समर्पण समावेश छ ।
- अल्लाहको उपासना र उहाँसंग प्रार्थना नगर्ने अहंकारीहरूका लागि कडा चेतावनी । तिनीहरु अपमानित भएर नर्कमा प्रवेश गर्नेछन् ।