- कर्महरूको प्रतिफल मात्रा र कैफियत अनुसार प्रदान गरिनेछ ।
- यस हदीसमा कुर्आनको तिलावत (वाचन) गर्ने, हिफ्ज (कण्ठ) गर्ने, मनन गर्ने र त्यस अनुसार कर्म गर्न प्रोत्साहन दिइएको छ ।
- स्वर्गमा धेरै श्रेणी र स्तरहरू छन्, कुर्आनको ज्ञान प्राप्त गरेको मानिसहरूले स्वर्गको उच्चतम स्तर प्राप्त गर्नेछन् ।