- यसमा सहाबाहरूको महानता र कुर्आन सिक्न प्रति उहाँहरूको उत्सुकता बारे बताइएको छ।
- कुर्आन पढ्नु भनेको यसको ज्ञान प्राप्त गर्नु र यस अनुसार कार्यान्वयन गर्नु हो, यसलाई पढ्ने र कण्ठ गर्ने मात्र होइन ।
- केही भन्नु वा गर्नु अघि ज्ञान प्राप्त गर्नु अनिवार्य छ ।